IME Life

सिभिल क्यापिटल र बुद्ध एयरबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । सिभिल क्यापिटल मार्केट र बुद्ध एयरबीच सम्झाता भएको छ । क्यापीटल र बुद्ध एयरबीच कर्मचारी र ग्राहकहरुलाई एक अर्काको सेवामा छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा सिभिल क्यापिटल मार्केट लिमिटेडका का.मु प्रमुख कार्यकारी अधिकृत सुसिल महर्जन र बुद्ध एयर प्रा. लि. का विक्री तथा बजार व्यवस्थापन निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

यस सम्झौतापत्र को आदानप्रदान कार्य सिभिल क्यापिटल मार्केट का.मु.प्रमुखकार्यकारी अधिकृत सुसिल महर्जन र बुद्ध एयर प्रा. लि. का मानव संसाधन निर्देशक खगेन्द्र बहादुर बस्नेतबीच भएको हो ।

सिभिल क्यापिटल मार्केटले यसअघि पनि अन्य संघसंस्थाहरुसँग यस किसिमको सहकार्य गरिसकेको छ । एअरलाइन्स, अस्पताल, सञ्चार लगायतका क्षेत्रमा ग्राहक र कर्मचारीलाई आवश्यक सेवासुविधा र सहुलियत उपलब्ध गराउन यस्ता सहमतिहरु गरिएको सिभिल क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS