IME Life

नेप्से परिसूचक १८८१ पुगेको दिन वाणिज्य बैंकहरुको शेयर मुल्य कति थियो ?

SPIL
NIC ASIA

काठमाडौं । २०७३ साउन १२ गते नेपालको इतिहासमै नेप्से परिसूचक सबैभन्दा धेरै विन्दुमा पुगेका थियोे । दिनभरिमा नेप्से परिसूचक १,८८८ को विन्दुसम्म पुगेकोमा बजार वन्द हुँदा १८८१ दशमलव ४५ को विन्दुमा कायम भएको थियो । वाणिज्य बैंक सबै भन्दा ठुलो समूह रहेकोले यसले नेप्से परिसूचकलाई सबै भन्दा धेरै असर गर्ने गर्छ।

वाणिज्य बैंकहरु मध्य साउन १२ गते स्ट्याण्डर्ड चार्टड बैंक शेयर मूल्य सर्वाधिक प्रति कित्ता ३ हजार ७ सय ७६ थियो भने एभरेस्ट बैंकको शेयर मूल्य प्रति कित्ता प्रति कित्ता ३ हजार ४ सय ९० पुगेको थियो।

Prabhu
Crest

सो दिन कारोवार भएका २२ वाणिज्य बैंक मध्ये १३ वटा वाणिज्य बैंकको शेयर मूल्य प्रति कित्ता एक हजार भन्दा थोरै थियो भने ९ वाणिज्यको बजारमूल्य प्रति कित्ता एक हजार भन्दा माथि थियो।

बजार निरन्तर तीन वर्षदेखि बियरिस प्रवृत्तिमा रहेको, बोनश र हकप्रदले शेयर मुल्य समायोजन भएकाले आजको दिनसम्म आइपुग्दा वाणिज्य बैंकहरुको बजार मुल्य निकै कम रहेको देखिन्छ ।

नेपालकै इतिहासमा नेप्से उच्च विन्दुमा पुगेको दिन २०७३ साउन १२ गते वाणिज्य बैंकहरुको बजार मुल्य कति थियो भनेर इन्स्योरेन्स खबरले गरेको एक अध्ययन :

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS