SKIP THIS

IK Anniversary
IME Life

बडा दशैंको शुभकामना दिँदै बीमा समितिका अध्यक्ष चापागाँईले भने, ‘लक्ष्य: ग्रोथ र गुड गभर्नेन्स’

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी भई बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बीमक संघ, बीमा समिति कर्मचारी संघ तथा प्रस्तावित लाईफ इन्स्योरेन्स एशोशिएनलगायतका संस्थागत प्रतिनिधि रहेको थियो ।

Prabhu
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईले अघिल्लो वर्षको बीमाको पहुँच बृद्धिबाट आफूहरु निकै उत्साहित भएको बताउँदै चालु आर्थिक वर्षमा पनि ‘ग्रोथ र गुड गभर्नेन्स’मा जोड दिने बताए । अध्यक्ष चापागाईले भने, अघिल्लो वर्ष हामीले राम्रो ग्रोथ गर्यौं अनि कसैलाई कारवाही गर्नु परेन । यस वर्ष पनि ग्रोथ पनि ध्यान दिऔं अनि गुड गभर्नेन्समा ध्यान दिऔं । सबैबाट राम्रो काम होस्, कसैलाई कारवाही गर्नु नपरोस् ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS