Prabhu Life Ad Final

हाइब्रिड फण्ड एल १ को प्रतिफल इकाईधनीको हितग्राही खातामा

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल (१ ले हितग्राही खातामा प्रतिफल जम्मा गर्ने भएको छ । फण्डले १० प्रतिशत प्रतिफल (कर सहित) इकाईधनीको हितग्राही खातामा बुधवारदेखि जम्मा गर्ने भएको हो ।

उक्त प्रतिफल अभौतिक इकाई धारण गरेका इकाईधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा हुने भएकाले हितग्राही खाता नम्बर अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । योजनाको व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

NLIC

साथै, इकाई धितो राखी कर्जा लिएका इकाईधनीहरुको प्रतिफल सम्बन्धित बैंक तथा वित्तिय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र हितग्राही खातामा जम्मा हुने जानकारी कम्पनीले गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App