IME Life

हाइब्रिड फण्ड एल १ को प्रतिफल इकाईधनीको हितग्राही खातामा

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल (१ ले हितग्राही खातामा प्रतिफल जम्मा गर्ने भएको छ । फण्डले १० प्रतिशत प्रतिफल (कर सहित) इकाईधनीको हितग्राही खातामा बुधवारदेखि जम्मा गर्ने भएको हो ।

उक्त प्रतिफल अभौतिक इकाई धारण गरेका इकाईधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा हुने भएकाले हितग्राही खाता नम्बर अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । योजनाको व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

साथै, इकाई धितो राखी कर्जा लिएका इकाईधनीहरुको प्रतिफल सम्बन्धित बैंक तथा वित्तिय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र हितग्राही खातामा जम्मा हुने जानकारी कम्पनीले गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS