युनाइटेड इन्स्योरेन्सले माग्यो कर्मचारी

667

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सबै शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि टे्रनि मार्केटिङ पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्