IME Life

ग्लोबल आइएमई बैंकद्धारा २५.५ % लाभांस घोषणा

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंकले २५ दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज १४ गते सम्पन्न ३२९ औं बैठकले प्रतिशत १२।७५ बोनस र बोनसमा लाग्ने कर सहित १२।७५ प्रतिशत नै नगद लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ । बैंकले १ अर्ब २८ करोड ८८ लाख १४ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, सोही बराबरको रकम नगद बाँड्नेछ ।

Prabhu
Crest

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ रुपैयाँ छ । बोनस सेयरपछि भने पुँजी ११ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS