IME Life

सानिमा लाइफको ४८ औँ शाखा धादिङमा

SPIL
NIC ASIA

धादिङ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले धादिङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सञ्चालनमा ल्याएको नयाँ शाखा ४८ औँ शाखा हो ।

प्रविधियुक्त सेवा प्रदान गर्ने उद्देश्यले सो शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइ, निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, उद्योग वाणिज्य संघ धादिङका उपाध्यक्ष राजकुमार श्रेष्ठलगायत विभिन्न बैंक तथा वितीय संघसंस्थाका प्रतिनिधिहरुको सकृयतामा उक्त शाखाको उद्घाटन गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS