IME Life

सानिमा बैंकको १०% बोनस सेयरको मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ । मूल्य समायोजनपछि सोमबार यसको सेयर प्रतिकित्ता ३१५ रुपैयाँलाई आधार मानेर कारोबार खुलेको छ ।

बैंकले गत वर्षको नाफाबाट ११ दशमलव ०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१ दशमलव ०५२ प्रतिशत लाभांश दिन लागेको हो ।

Prabhu
Crest

बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । बोनसमा लाग्ने कर सहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ ।

बैंकले असोज २९ गते हुने साधारण सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गरेको हो । आइतबार सम्म कायम सेयरधनीले २१ दशमलव ०५२ प्रतिशत लाभांश सुरक्षित गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS