IME Life

गरिमा विकास बैंक र आमा बहुउद्देश्यीय सहकारीबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र आमा बहुउदेश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित आमा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले ‘गरिमा रेमिट’सञ्चालन गर्ने सम्बन्धमा बैंक र ुहकारीबीच सम्झौता भएको हो ।

यसमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आमा बहुउदेश्यीय सहकारी संस्था लि.को तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

यस सम्झौता पश्चात आमा बहुउदेश्यीय सहकारी संस्था लि.बाट गरिमा रेमिटमार्फत रकम पठाउन र भुक्तानी गर्न सकिनेछ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ९ वटा शाखा सहित देशभर ८७ शाखा र ४३ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS