IME Life

बडा दशैंको अवसरमा नेपाल लाईफ इन्स्योरेन्समा चियापान

SPIL
NIC ASIA

काठमाडौं । पेशागत अभिकर्ता संघ अन्तर्गतको नेपाल लाईफ इन्स्योरेन्स शाखाले बडा दशैंको अवसर पारेर आज चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ विवेक झाको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा बीमा अभिकर्ता तथा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारी, उपाध्यक्ष कृष्ण प्रसाद आचार्य, कोषाध्यक्ष सञ्जय प्रसाद ढकाललगायतका केन्द्रीय नेतृत्वको समेत उपस्थिति रहेको थियो ।शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्सका विभागीय प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान गर्दै एजेन्सी तथा व्यवस्थापनबीच खुशी साटासाट गरेर कम्पनीको मनोबल बृद्धि गर्ने काम गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS