साना किसान विकास लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

101

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिाटेडले करार सेवामा कर्मचारी माग गरेको छ । संस्थाले करार सेवाका लागि नायव प्रमुख कार्यकारी अधिकृत माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्