IME Life

कुमारी बैंकको १९ औंं वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा १९ औं साधारणसभा काठमाडौंको नक्साल ब्याङ्क्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

शनिबार सम्पन्न भएको साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७५।०७६ को लागि १०% बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले बोनस शेयर पारित गरेसँगै बैंकको चुक्ता पुँजि नौ अर्ब ५५ करोड पुगेको छ ।

उक्त साधारण सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५।०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल भएको कम्पनीले जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकाभित्र र मोफसल समेतमा कुल १०७ शाखा, आठ वटा शाखारहित बैंकिङ कार्यालय, तीन वटा एक्सटेन्सन काउन्टर तथा ९३ एटिएममार्फत सरल र सहज बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS