IME Life

सिटिजन्स बैंकको तेह्रौ बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राजनसिंह भण्डारी चयन

SPIL
NIC ASIA


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शुक्रवार सम्पन्न तेह्रौ वार्षिक साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।

साथै उक्त सभाले नयाँ संचालक समिति पनि चयन गरेको छ । साधारणसभाले संस्थापक समूहबाट अध्यक्ष राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मालाई सञ्चालक समिति सदस्यमा निर्विरोध चयन गरेको छ । यसैगरी, सर्वसाधारण सेयरधनीबाट सीता कार्की (के.सी)लाई निर्विरोध चयन गरेको हो ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७५।७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुन आउने एक अर्ब ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने २५ करोड ११ लाख ३१ हजार रकम बराबरको बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आर्थिक बर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०७६ आषाढ मसान्तको वासलात लगायतका एकीकृत वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS