Prabhu Life Ad Final

सनराइज बैंकद्धारा सरसफाई कार्यक्रम

IME PAY
IME Life

काठमाडौं । सनराइज बैंकले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

‘सफा रहौं सफा राखौं, हामी संगसंगै’ भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का ,कावसोती, तुल्सीपुर, दार्चुला र जुम्ला शाखाबाट सरसफाइ कार्यक्रम गरेको छ ।

बंैकले असोज महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने समेत जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS