Prabhu Life Ad Final

स्याकार ट्रेडिङ्गको ७०% फाइनान्सिङ्ग सुविधा सहित सवारी साधनको लागि होण्डाको ड्रिम एक्स्चेन्ज शुरु

IME PAY
IME Life

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले तीन दिनका लागि आफ्नो होण्डा ड्रिम एक्स्चेन्ज योजना ल्याएको छ । मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालका लागि होण्डा ड्रिम एक्स्चेन्ज योजना ल्याएको हो ।

कम्पनीले असोज ९, १० र ११ गते, होण्डा कार शोरुम, रिङ्गरोड धोबीघाटमा हुने यस एक्सेन्ज योजनामा सर्वसाधारणहरुले आफ्नो कुनै पनि पुरानो कारसँग नयाँ होण्डा कार एक्स्चेन्ज गर्न सकिने जनाएको छ ।

कम्पनीले तोकेको तीन दिनको एक्स्चेन्जमा होण्डाका ग्राहकहरुले विभिन्न सुविधाका साथै आकर्षक एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

साथै, यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको दशैं योजना अन्तर्गतका उपहार तथा सुविधाहरुका साथै ९ दशमलव ५ प्रतिशतको ब्याजदरमा ७० प्रतिशतसम्मको फाइन्यानसिङ्ग सुविधा लगायत १ लाखसम्मको आकर्षक बोनस एक्स्चेन्ज तथा ५० हजारसम्मको आकर्षक लोयालिटी बोनस तथा टेष्ट ड्राइभमा आकर्षक उपहारहरु समेत प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS