Prabhu Life Ad Final

एक सय रुपैयाँको नयाँ नोट बजारमा, यस्ता छन् विषेशता

IME PAY
IME Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले (असोज ७ गते) बाट १०० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको छ । केन्द्रीय बैंकले साबिककै आकार प्रकार तथा रंगमा संकेत नं. ओर १८ ०००००१ देखि कर ३७ ९९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने मध्य भागमा पृष्ठभूमिमा नेपालको नक्सा छ ।

हेर्नुहोस १ सय रुपैयाँको नयाँ नोटका विषेशता :

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS