IME Life

सीइडीबी हाइड्रोपावरले माग्यो आइपीओ निष्काशनको लागि बोर्डसँग अनुमति

SPIL
Sanima Reliance

 

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

Crest
Meta Holidays

कम्पनीले १०० रुपैयाँ दरको २५ लाख १८ हजार २३० कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।कम्पनीले लमजुङ जिल्लामा दुइै वटा आयोजना सञ्चालन गरिरहेको छ । राधी विद्युत र स्यागे खोला इलेक्ट्रिक प्रोजेक्ट हाइड्रोपावर परियोजना हाल सञ्चालन भइरहेको छ ।

कम्पनीको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x