IME Life

सीइडीबी हाइड्रोपावरले माग्यो आइपीओ निष्काशनको लागि बोर्डसँग अनुमति

SPIL
NIC ASIA

 

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

Prabhu
Crest

कम्पनीले १०० रुपैयाँ दरको २५ लाख १८ हजार २३० कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।कम्पनीले लमजुङ जिल्लामा दुइै वटा आयोजना सञ्चालन गरिरहेको छ । राधी विद्युत र स्यागे खोला इलेक्ट्रिक प्रोजेक्ट हाइड्रोपावर परियोजना हाल सञ्चालन भइरहेको छ ।

कम्पनीको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS