IME Life

चौतारी लघुवित्तद्धारा सुत्केरी सुविधा खर्च वापतको रकम हस्तान्तरण

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

पूर्वी रुकुम । चौतारी लघुवित्त वित्तीय संस्थाले सदस्यलाई सुत्केरी स्याहार खर्च बापत रकम हस्तान्तरण गरेको छ । संस्थको पूर्वी रुकुम सिस्ने गाँउ पालिका वडा नम्बर ४, दादिङमा स्थायी बसोबास गर्ने सदस्य कमला घर्ति पुनलाई सुत्केरी वापतको खर्च हस्तान्तरण गरेको हो ।

उक्त संस्थाले सदस्य पुनलाई सुत्केरी सुविधा स्वरुप १५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको जनाएको छ । संस्थाले कमला घर्ति पुनकै घरमा एक कार्यक्रम आयोजना गरी सो रकम हस्तान्तरण गरेको हो ।

Crest

कार्यक्रममा स्थानिय बासिन्दा तथा सेवाग्राही सदस्यहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS