Prabhu Life Ad Final

चितवनको कुरिनटारमा प्रभु बैंकको १९६ औँ शाखा

IME PAY
IME Life

चितवन । प्रभु बैंकले चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष श्रीमती गीता कुमारी गुरुङले गरेकि हुन् ।

बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा तथा १५२ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुरिनटार शाखा कार्यालयबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS