Prabhu Life Ad Final

हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

IME PAY
IME Life

काठमाडौं । हिमालयन जनरल इन्स्यारेनसको साधारण सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा आज हुदैछ । सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट २ गरी कुल ५ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गरिने प्रस्ताव पेश हुँदैछ ।

साथै ,आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, कम्पनीले लाभांश सम्बन्धी कुनै एजेन्डा सभामा पेश गर्ने छैन ।

सभा प्रयोजनका लागि कम्पनीले भदौ १७ गते बुक क्लोज गरेको थियो । हाल कम्पनीकोे चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ ।  हालकम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ १० पैसा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS