Prabhu Life Ad Final

हिडेरै ओम अस्पताल पुगेकी गुरुङको निधन, आक्रोसित आफन्तद्वारा प्रदर्शन

IME PAY
IME Life

काठमाडौं । पटक–पटक विवादमा पर्दै आएको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा आज अर्को विवादित घटना भएको छ । हिडेर अस्पताल पुगेकी एक महिलाको उपचारको क्रममा निधन भएपछि मृतकका आफन्तहरुले चर्को विरोध गरेका छन् ।

पत्थरीको अप्रेशन गर्न पुगेकी धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गराउँदा मृत्यु भएको हो ।

उपचारको क्रममा गुरुङको मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विरोध जनाएका छन् । गुरुङ शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी थिईन । शनिबार पत्थरी निकाल्न उनको अपरेशन गरिएको थियो । अपरेशन पछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएकोमा राति नै मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले आक्रोस व्यक्त गरिरहेका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS