Prabhu Life Ad Final

बीमाकर्मीहरुको उल्लासपूर्वक सहभागिता सैनिक मञ्चमा संविधान दिवसको रौनक (भिडियोसहित)

IME PAY

काठमाडौं । पाँचौं संविधान दिवसमा बीमाकर्मीहरुले सैनिक मञ्चमा उपस्थित भएर भव्य रुपमा मनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सैवैधानिक अंगका प्रमुखहरु, उपप्रधानमन्त्रीहरु तथा विशिष्ट व्यक्तिहरु सम्मिलित संविधान दिवस मनाउने समारोहमा बीमा समितिका उच्च पदस्थ अधिकारीदेखि बीमा कम्पनीका सिईओहरुसमेत उपस्थित भएर नेपालको संविधान २०७२ प्रति ऐक्यबता मात्रै जाहेर गरेनन्, राज्यको महत्वपूर्ण अंगमा रहेर काम गरेको आधारमा संविधानले प्रत्याभूत गरेको कुराहरु पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बीमाकर्मीहरुले सैनिक मञ्च टुँडिखेलमा मनाएको संविधान दिवसबारे इन्स्योरेन्स खवर टिमले तयार गरेको एक भिडियो रिपोर्ट ।

NCHL

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

रोशन ति. खत्री

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x