IME Life

सिटिजन्स लाइफको दोस्रो वार्षिक साधारण सभा असोज २९ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
Sanima Reliance

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले असोज २९ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । भदौ २४ गते मङगलबार बसेको संचालक समितिको बैंठकको निर्णयले उक्त सभाको मिति तय गरेको हो ।

उक्त सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे हुने कम्पनीले जनाएको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गनेृ र पारित गर्ने एजेण्डा रहेको छ ।

Crest
Meta Holidays

त्यस्तै, सभामा कम्पनीले आइपीओ जारी गर्ने मुख्य एजेण्डा सहित प्रस्ताव सभामा पेश गर्नेछ । सञ्चालक समितिको रिक्त एक पदको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

सभामा लेखा परिक्षण सहितको आर्थिक वर्ष २०७४ ७५ को वासलात, नाफा नोक्सान, हिसाब तथा आय व्यय र सो सँग सम्बन्धीत अनूसूचि सहितको विवरण स्वीकृत गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x