IME Life

कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रले कति पायो रेटिङ ?

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ । ऋणपत्र ल्याउन रेटिङ गराएपनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS