IME Life
GBIME

एभरेष्ट बैंकको अग्राधिकार सेयरको कारोबार रोक्का, यस्तो छ कारण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एभरेष्ट बैंकको अग्राधिकार सेयरको कारोबार रोकिएको छ । बैंकको आग्रहमा नेप्सेले आज बिहीबारदेखि असोज ३० गतेसम्म अग्राधिकार सेयरको कारोबार रोक्का गरेको जनाएको छ ।

एभरेष्ट बैंकले अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने भएकाले कारोबार पनि रोकिएको र उक्त सेयर असोज ९ गते सर्वसाधारणमा परिवर्तन हुने बैंकले जनाएको छ ।

Crest

एभरेष्ट बैंकले ७ प्रतिशत अग्राधिकार सेयर जारी गरेकामा यसअघि ३ पटक सर्वसाधारणमा परिवर्तन गरिसकेको छ । कुल जारी भएको ७ प्रतिशत सेयर मध्येबाट प्रत्येक ३ वर्षमा २० प्रतिशतका दरले साधारण सेयरमा परिवर्तन गर्नुपर्छ ।

सोही अनुसार अहिले चौथो पटक २० प्रतिशतमा परिवर्तन गर्न लागिएको हो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS