IME Life

नेशनल माइक्रोफाइनान्सको ८०% लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ८० प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको बिहीबार बसेको सञ्चालक समितिको ९० औँ बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तले बोनस सेयरका लागि ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नेशनलले ७५ लाख ४४ हजार १५० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

Prabhu
Crest

नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण गर्ने जनाएको छ ।

हाल नेशनल माइक्रोफाइनान्सको चुक्ता पुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS