IME Life

१२ कम्पनीका ४ अर्ब १४ करोड रुपैयाँको आइपीओ पाइपलाइनमा, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । साधारण शेयर निष्काशनका लागि १२ कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ४ अर्ब १४ करोड रुपैयाँ बराबरको ४ करोड १४ लाख कित्ता शेयर पाइपलाइनमा रहेका छन् । पाइपलाइनमा रहेका कुल १२ कम्पनीहरुमध्ये, ८ जलविद्युत् कम्पनी, ३ अन्य कम्पनी र १ मर्चेन्ट बैंक रहेको छ ।

पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले आइपीओ निष्काशन गरिरहेका छन् । हालै नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने हाइड्रोपावर कम्पनीको संख्या ८ रहेको छ । यी कम्पनीहरुले २ अर्ब १२ करोड रुपैयाँ बराबरको २ करोड १२ लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति माग गरेका हुन् ।

Prabhu
Crest

पाइपलाइनमा रहेका १२ वटा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको रहेको छ । जसको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आइपीओ पाइपलाइनमा रहेको छ ।

हेरौ पाइपलाईनमा रहेका कम्पनीहरुले कति कति कित्ता निष्काशन गर्दै छन् आईपीओ:

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS