Prabhu Life Ad Final

अन्तर्राष्ट्रिय विमानस्थल फेरि बन्द, होल्ड हुन नसकेपछि इण्डिगो एयर दिल्ली फर्कदै

IME PAY
IME Life

काठमाडौं । मंगलबार विहानैदेखि मौसको कारण अबरुद्ध बनेको काठमाडौंस्थित विमानस्थल दोस्रो पटक अबरुद्ध हुन पुगेको छ । अपरान्ह १ः४० बजेदेखि विमानस्थल बन्द गरिएको त्रिभुवन विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए । विमानस्थल बन्द हुँदा इण्डिगो एयरलाईन्सको जहाज दिल्लीतर्फ फर्किएको छ भने नेपाल एयरलाईन्स र लायन एयरका जहाजहरु आकाशमाथि फन्को मारिरहेका छन् ।

दिल्लीबाट आएको इण्डिगो एयरलाइन्सको जहाजले अवतरणको लागि दुई फन्को मारेर होल्ड भएको अवस्थामा एकाएक मौसम बिग्रेपछि थप मारमा परेको थियो । उक्त जहाज नयाँदिल्लीतर्फ डाईभर्ट भएको छ ।

मौसममा आएको खरावीका कारण विमानस्थल बन्द गर्नु परेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल बन्द भई जहाजहरु आकाशमै होल्ड हुँदा प्रतिघण्टा लाखौं रुपैयाँको क्षति व्यहोर्नुपर्दछ ।

काठमाडौंको मौसम बिग्रदा उडिरहेका जहाजहरु आपतमा, कतार एयर ओभरसूट, ६ हेलिकोप्टर काभ्रेका धानखेतमै आपतकालिन अवतरण

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS