Prabhu Life Ad Final

एनआईबिएल समृद्धि फण्ड १ को प्रतिफल वितरणको लागि बुक क्लोज मिति तय

IME PAY
IME Life

काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड (१ ले गत आवको नाफाबाट इकाइधनीहरुको लागि ६ दशमलव ५ प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने भएको छ ।

सो नगद प्रतिफल वितरण प्रयोजनको लागि योजनाको शेयरधनी दर्ता पुस्तिका असोज ७ गते बन्द हुने भएको छ ।

योजनाको प्रतिफल असोज ६ गतेसम्मका कायम इकाईधनीहरुले पाउनेछन् । योजनाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS