IME Life

ग्रामिण विकास लघुवित्तको झन्डै ३ लाख कित्ता शेयर लिलाममा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तको शेयर लिलाम गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तको झन्डै ३ लाख कित्ता शेयर लिलाम गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकए आफ्नो स्वामित्वमा भएको २ लाख ९९ हजार ९ सय ८२ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।

Prabhu
Crest

उक्त लिलाम गर्न लागेको शेयर आज भदौ ३१ गतेदेखि कार्तिक ४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले एक सूचना मार्फत जनाएको छ ।

राष्ट्र बैंकले शेयरको न्यूनतंम मूल्य १२५ रुपैयाँ रुपैयाँ तोकेको छ । सो वा सो भन्दा बढी रकम कबुल गरेर इच्छुक बोलकबोलदाताले आवेदन दिन सक्ने जनाएको छ । हाल कायम संस्थापक शेयरधनीले मात्र यसमा आवेदन दिन सक्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS