Prabhu Life Ad Final

ग्रामिण विकास लघुवित्तको झन्डै ३ लाख कित्ता शेयर लिलाममा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तको शेयर लिलाम गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तको झन्डै ३ लाख कित्ता शेयर लिलाम गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकए आफ्नो स्वामित्वमा भएको २ लाख ९९ हजार ९ सय ८२ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।

NLIC

उक्त लिलाम गर्न लागेको शेयर आज भदौ ३१ गतेदेखि कार्तिक ४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले एक सूचना मार्फत जनाएको छ ।

राष्ट्र बैंकले शेयरको न्यूनतंम मूल्य १२५ रुपैयाँ रुपैयाँ तोकेको छ । सो वा सो भन्दा बढी रकम कबुल गरेर इच्छुक बोलकबोलदाताले आवेदन दिन सक्ने जनाएको छ । हाल कायम संस्थापक शेयरधनीले मात्र यसमा आवेदन दिन सक्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App