IME Life

नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयर पारित

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयर पारित भएको छ । सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश पारित भएको हो ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले आ.व २०७४–७५ को प्रतिवेदन पेश गरेका थिए ।

Crest

कोषको बचत परिचालन, लगानी व्यवस्थापन, पुँजी बजार सेवा, बैक तथा वित्तीय संस्थामा रहेको निक्षेप असुली, लगानी नीतिका बारेमा समेत उनले जानकारी गराए ।

सभामा सेयरधनीले उठाएका विविध बिषयमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सम्बोधन गरे । सभाले लेखापरीक्षको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS