Prabhu Life Ad Final

वोमी लघुवित्तको अवितरित हकप्रद शेयर लिलामीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन

IME PAY
IME Life

काठमाडौं । वोमी लघुवित्त वित्तिय संस्थाको संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर लिलामीबाट विक्री हुने भएको छ ।

कम्पनीले संस्थापकतर्फको ७६ हजार ७०३ दशमलव ८० कित्ता तथा सर्वसाधारणतर्फको ४६ हजार ५०९ दशमलव २० कित्ता शेयर लिलामीमार्फत विक्रिमा ल्याउन लागेको हो ।

उक्त लिलामी शेयरमा असोज ६ गतेदेखि १३ गतेसम्म आवेदन दिन सकिने लघुवित्त कम्पनीले जनाएको छ । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यसअघि कम्पनीले साउन ९ गतेदेखि भदौ ११ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता र सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्या र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य१ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS