IME Life

प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा पोखराको चिप्लेढुङ्गामा, छिट्टै ३ शाखा थपिदै

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले पोखरा महानगरपालिका४ चिप्लेढुङ्गामा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सिले गरेका हुन् ।

छिट्टै संचालनमा आउने शाखा कार्यलयहरु
देशका सवै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको सबैला, महेन्द्रनगर र सर्लाहीको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए ।

Crest

बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS