Prabhu Life Ad Final

प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा पोखराको चिप्लेढुङ्गामा, छिट्टै ३ शाखा थपिदै

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले पोखरा महानगरपालिका४ चिप्लेढुङ्गामा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सिले गरेका हुन् ।

छिट्टै संचालनमा आउने शाखा कार्यलयहरु
देशका सवै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको सबैला, महेन्द्रनगर र सर्लाहीको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए ।

NLIC

बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App