सन नेपाल लाइफद्धारा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

413

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम धरानमा सम्पन्न गरेको हो ।

कार्यक्रममा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम गरी कम्पनीका महाप्रबन्धक कमल राज गौतमद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा महाप्रबन्धक गौतमले बीमाको विशेषता महत्व र अभिकर्ताले कर्तव्यको बिषयमा जानकारी दिएका थिए ।कार्यक्रममा अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्