IME Life

सन नेपाल लाइफद्धारा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम धरानमा सम्पन्न गरेको हो ।

कार्यक्रममा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम गरी कम्पनीका महाप्रबन्धक कमल राज गौतमद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा महाप्रबन्धक गौतमले बीमाको विशेषता महत्व र अभिकर्ताले कर्तव्यको बिषयमा जानकारी दिएका थिए ।कार्यक्रममा अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS