IME Life

नेप्से दोहोरो अंकले घट्यो, नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से १७ शदमलव ८७ अंकले घटेर १,१४० दशमलव ०१ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६६ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६२ कम्पनीको १० लाख ९० हजार २ सय १८ कित्ता शेयर किनबेच हुँदा २८ करोड ८० लाख ९९ हजार ९ सय १२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल बैंकको १ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । सानिमा बैंकको १ करोडमाथिको कारोबार भएको छ । सिवम् सिमेन्ट, लक्ष्मी बैंक र मेगा बैंकको ९० लाखमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् भने गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS