IME Life

एशियन लाइफद्वारा अभिकर्ता सम्मान

SPIL
NIC ASIA


काठमाडौं । एशियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको बुटवल शाखाले अभिकर्तालाई सम्मान गरेको छ ।  आर्थिक बर्ष २०७५।७६ मा उत्कृृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा विएमहरुलाई बुटवलको दियालो फुड ल्याण्डमा एक विशेष कार्यक्रमविच सम्मान गरेको कम्पनीले जनाएको छ । कार्य्रकममा विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्ता तथा विएमहरु लाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

उक्त कार्यक्रमको सभापतित्व एशियन लाईफ ईन्स्योरेन्सका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्यस क्षेत्रकी वि.एम कल्पना महत रहेकीे थिईन् । कार्यक्रमको संचालन भैरहवा प्रमुख सुवास सेन ओलीले गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS