IME Life

निर्धन उत्थान लघुवित्तद्धारा ४० प्रतिशत लाभांस घोषणा

SPIL
NIC ASIA

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद गरी कुल ४०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद बाँड्नेछ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने संस्थाले जनाएको छ ।

Prabhu
Crest

हाल कम्पनीकोे पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS