Prabhu Life Ad Final

गुराँस लाइफ इन्स्योरेन्सद्धारा १३ लाख मृत्यु दाबी भुक्तानी

IME PAY
IME Life

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेका रत्ननगर नगरपालिका वार्ड न. १ निवासी बर्ष २९ का बीमित घनश्याम पराजुलीको हकवाला श्रीमती राधा देबि शर्मालाई १३ लाख रुपैयाँ चेक हस्तान्तरण गरेको हो ।

मृतक पराजुलीको दुर्घटनामा परी निधन भएको थियो । सोही अनुरुप कम्पनीले उनलाई मृत्यु दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो ।

उक्त चेक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय नारायणगढका शाखा प्रमुख ओमकार सिग्देलले मृतक पराजुलीको श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS