IME Life

प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको आजबाट एकिकृत कारोबार शुरु

SPIL
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई एक्वायर गरिसकेको छ । यी दुर्य बैंकहरु एक आपसमा मर्जर भई आज अर्थात भदौ २९ गतबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

प्राइम कमर्सियल बैंक र कन्काई १००ः७१.५ सेयर स्वापमा एक आपसमा गाभिएका हुन् । प्राइम कमर्सियल बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

Crest
Meta Holidays

नेपाल राष्ट्र बैंकले भदौ १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएका थिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x