IME Life

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तुल्सीपुर शाखाद्वारा अभिकर्ता सम्मानित

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तुल्सीपुर शाखाले गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने पहिलो, दोस्रो र तेस्रो हुने अभिकर्ताहरुलाई सम्मानित गरेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५/०७६ मा सात करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको नेशनल लाईफ इन्स्योरेन्सको तुल्सीपुर शाखा प्रथम हुने खम्बु रोकायलाई प्रमुख कमला चन्दले सम्मान गरेकी हुन् । कम्पनीको राष्ट्रिय अवार्ड बिजेता शंकर लामिछानेको उपस्थिति भएको कार्यक्रममा दोस्रो हुने चित्र भण्डारी र तेस्रो हुने रबिलाल भण्डारीलाई पनि सम्मान गरिएको छ ।

उद्योग बाणिज्य संघको हलमा आयोजित कार्यक्रममा २५० भन्दा बढि अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS