SKIP THIS

IK Anniversary
IME Life

नेरुडे लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भदौ २९ गते अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापकतर्फको ८७ हजार ३ सय कित्ता शेयर लिलामीमा राखेको हो ।

आवेदकले शेयर खरीदको लागि आवेदन दिँदा न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीको लिलामी शेयरमा संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघ संस्थाहरुले प्रतिकित्ता रू. २२० को दरले आवेदन दिन सक्नेछन् । आवेदकहरुले बोलकबोल गर्दा कम्पनीले तोकेभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS