IME Life

भायनेटले ल्यायो दशै तिहार लक्षित “भायनेट दशै तिहार टिभिको उपहार”

SPIL
NIC ASIA

काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि“भायनेट दशै तिहार टिभिको उपहार” नामक नयाँ अफर ल्याएको छ ।

Prabhu
Crest

अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेट टिभिको साथ स्काईवर्थको ३२ र ४० इन्च टि.भि भारी छुटमा पाउने भएका छन् । । बार्षिक २५ हजार ९ सय ९० प्लस भ्याट को मुल्यमा ग्राहकहरुले ५० एमबिपियस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएकोे नेटटिभिको साथ स्काईवर्थ को ३२ इन्च टि.भि मा छुट दिएको छ ।

वार्षिक ३४ हजार ५ सय ४५ रुपैयाँ प्लस भ्याट को मुल्यमा ग्राहकहरुले ५० एमबिपियस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएकोे नेटटिभि को साथ स्काईवर्थ को ४० इन्च टि.भिमा बिशेष छुट सुविधा ल्याएको छ ।

साथै प्रथम २० सय जना ग्राहकहरुले थप एक हजार ४ सय ७५ को छुटको व्यवस्था छ । विगत १९ वर्षदेखि कम्पनीले इन्टरनेट सर्भिस प्रदान गर्दै आईरहेको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हालबिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भि सेवा सुचारु गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS