Prabhu Life Ad Final

एनआईसी एशियाको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त

IME PAY
IME Life

काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन् ।

बैंकको २०७४ साल भदौ ३० गते सम्पन्न साधारण सभाले ४ वर्षको लागि सो पदमा जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरेको भएपनि बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले निजको सट्टामा निकुञ्ज अग्रवाललाई बाँकी कार्यकालको लागि नियुक्त गरेको जानकारी दिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS