IME Life

सुनको मुल्य घट्यो, प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार

SPIL
NIC ASIA

काठमाडौं । सुनको भाउ आज बिहीबार घटेकोछ । आज सुनको भाउ २ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै घटेर प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो बुधबार सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँमा स्थिर रहेको थियो ।

Prabhu
Crest

त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ८७५ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS