IME Life

एलआईसी नेपालको “अभिकर्ता राष्ट्रिय सम्मेलन” आयोजना हुँदै, यस्ता छन् छलफलका विषयहरु

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) कोे अभिकर्ता राष्ट्रिय सम्मेलन हुने भएको छ । उक्त सम्मेलन भदौ २६ र २७ गते काठमाडौंमा हुने भएको हो ।

कार्यक्रम विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म हुने छ । कार्यक्रम पहिलो दिन गोकर्ण रिसोर्टमा हुने भएको छ भने दोस्रो दिन होटल हायतमा हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त सम्मेलनमा अभिकर्ता, वजार प्रतिनिधि र एजेन्सी म्यानेजरहरुको सहभागी हुनेछ । कम्पनीमा आबद्ध ४४ हजार अभिकर्ताहरुहरु मध्येमा उत्कृष्ट कार्यसम्पादन गरी छानिएका ११० एजेन्सी म्यानेजर र ४५० अभिकर्ताहरुले सम्मेलनमा भाग लिने कम्पनीले जनाएको छ ।

उक्त सम्मेलनमा कम्पनीले अभिकर्ता, वजार प्रतिनिधि र एजेन्सी म्यानेजरहरुको क्षमता अभिबृद्धिका लागि विशेष प्रशिक्षण कार्यक्रम समेत राखेको छ ।

साथै, कार्यक्रममा कम्पनीले चालु आर्थिक वर्षको लागि अभिकर्ता, वजार प्रतिनिधि र एजेन्सी म्यानेजरहरुले अपनाउनु पर्ने रणनीति, कार्य योजनाहरुको बारेमा समेत छलफल हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS