एभरेष्ट बैंकले अग्राधिकार शेयर साधारण सेयरमा परिवर्तन गर्ने, कारोबार २९ दिन बन्द

90

काठमाडौं । एभरेष्ट बैंकले अग्राधिकार शेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने भएको छ । बैंकले चौथो पटक अग्राधिकार शेयरलाई साधारण सेयरमा परिवर्तन गर्न लागेको हो । बैंकले ७ प्रतिशत अग्राधिकार सेयर जारी गरेकोमा यसअघि ३ पटकसम्म साधारण सेयरमा परिवर्तन गरिसकेको छ ।

सेयर असोज ९ गते साधारण सेयरमा परिवर्तन गरिनेछ । बैंककोे अग्राधिकार सेयरको अन्तिम कारोबार असोज १ गतेसम्म हुनेछ । असोज २ गतेदेखि असोज ३० गतेसम्म अग्राधिकार सेयर कारोबार बन्द हुने एभरेष्ट बैंकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्