IME Life

एभरेष्ट बैंकले अग्राधिकार शेयर साधारण सेयरमा परिवर्तन गर्ने, कारोबार २९ दिन बन्द

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट बैंकले अग्राधिकार शेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने भएको छ । बैंकले चौथो पटक अग्राधिकार शेयरलाई साधारण सेयरमा परिवर्तन गर्न लागेको हो । बैंकले ७ प्रतिशत अग्राधिकार सेयर जारी गरेकोमा यसअघि ३ पटकसम्म साधारण सेयरमा परिवर्तन गरिसकेको छ ।

सेयर असोज ९ गते साधारण सेयरमा परिवर्तन गरिनेछ । बैंककोे अग्राधिकार सेयरको अन्तिम कारोबार असोज १ गतेसम्म हुनेछ । असोज २ गतेदेखि असोज ३० गतेसम्म अग्राधिकार सेयर कारोबार बन्द हुने एभरेष्ट बैंकले जानकारी दिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS