IME Life

ज्योति विकास बैंकको कम्पनी सचिवमा कंडेल

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कम्पनी सचिवमा पारस राज कंडेल नियुक्त भएका छन् ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको ३३८ औँ बैठकले बैंकको नायव महाप्रबन्धक पदमा रहेका कंडेलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।

Prabhu
Crest

यसअघि बैंकको कम्पनी सचिवमा मदन कुमार महत थिए । सञ्चालक समितिको निर्णयले भदौ २४ गतेदखि नै लागू हुने गरी कंडेललाई कम्पनी सचिवको जिम्मा दिईएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS