Prabhu Life Ad Final

पूर्वाधार सम्मेलन काठमाडौंमा सुरु

IME PAY
IME Life

काठमाडौँ । नेपालको पूर्वाधार विकासमा लगानी जुटाउने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा शुरु भएको छ । सरकार र निजि क्षेत्र मिलेर संयुक्त रुपमा आयोजना गरिएको सम्मेलनमा लगानीका सम्भावना, योजना र आयोजनाहरुको बारेमा छलफल हुनेछ ।

लगानी सम्मेलनका विभिन्न सेसनहरु आज विहानैदेखि सुरु भइसकेको छ । सम्मेलनको पहिलो सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा गरिने लगानीको बहुआयामिक पाटोबारेमा प्रष्ट पारेका थिए ।
अहिले काठमाडौंमा केन्द्रित सहरीकरणलाई विकेन्द्रिकरण गर्न जरुरी रहेको र तराई मधेशसँग जोड्नुपर्नेमा उनले जोड दिए । उनले तराइ क्षेत्रमा सहरीकरण बढाउनको लागि समेत उक्त आयोजना अपरिहार्य भएको औल्याए । नेता भट्टराईले बजारको विकास गर्न हरेक गाउँसम्म सडक सञ्जाल जोड्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनलगायत थुप्रै कानूनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए । डुइङ विजिनेशलाई सुधार गर्न नीतिगत र प्रकृयागत सुधारमा लागिएको उनले बताए ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS