IME Life

५ बैंकले मागे ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA

काठमाडौँ । ५ बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् । कामना सेवा विकास बैंक, सानिमा बैंक, देवः विकास बैंक, नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंकले आज एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन् ।

कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले गण्डकी, नारायणघाट र बुटवल क्षेत्रका लागि ब्राञ्च म्यानेजर, रिलेशनसिप म्यानेजर, सर्भिस म्यानेजर र सर्भिस म्यानेजर/अपरेसन इन्चार्ज पदका लागि केही संख्यामा कर्मचरी माग गरेको हो ।

Prabhu
Crest

त्यस्तै, बैंकले केन्द्रीय कार्यालयको कार्ड डिपार्टका लागि एक जना सुपरभाइजरमा गरेको छ । इच्छुक तथा योग्याता पुगेका उम्मेद्धवारले २५ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सानिमा बैंकले पनि विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले डिपोजिट म्यानेजमेन्ट र एसिस्टेन्टदेखि अफिसर लेवलका रिलेसनसिप अफिसर वा म्यानेजर पदका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले २५ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

देवः विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेवलका लागि माइक्रो क्रेडिट डिपार्ट, रिजनल अफिसर र ब्राञ्च म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो । त्यस्तै, बैंकले सुपरभाइजर, एसिस्टेन्ट र जुनियर एसिटेन्ट माग गरेको छ ।

इच्छुक तथा योग्याता पुगेका उम्मेद्धवारले २५ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले पनि विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले २५ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले पनि विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर÷ सिनियर अफिसर पदका लागि १ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवार २२ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS