IME Life

समता लघुवित्तको २००% हकप्रदका लागि बुक क्लोज मिति घोषणा

SPIL
NIC ASIA

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद जारी गर्न बुक क्लोज मिति तय गरेको छ । लघुवित्तले असोज १ गते बुक क्लोज गर्न भएको हो । भदौ ३१ गते कायम सेयरधनीले प्रस्तावित हकप्रदमा आवेदन दिन सक्नेछन् ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ दरले १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

लघुवित्तले १२ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको हकप्रद वितरण गर्नेछ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

लघुवित्तले हालै वितरण गरेको ६।६६ प्रतिशत बोनस सेयरपछि कायम भएको ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS